लण्डनमा नागरिकता बहस

लण्डन । वेलायतस्थित नेपाली समुदायहरुले नागरिकता निरन्तरताको विषयमा एकै ठाउँमा उभिएर छलफल गरेका छन् । उनीहरुले अन्तराष्ट्रिय नेपाली समाज युकेको आयोजनामा लण्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा जम्मा भएर नेपाली नागरिकताको निरन्तरताको लागि चिन्तन गरेका हुन् । संस्थाका अध्यक्ष चन्द्र गुरुड्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृष्ण गैरेले गरेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, … Continue reading लण्डनमा नागरिकता बहस